काठमाडौँ- देशभरि डेंगीको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।&…