स्वास्थ्य

उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

इकागज | भदौ २४, २०८०
काठमाडौं - उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्।​ रक्षामन्त्री खड्का प्रोस्टेटको शल्यक्रिया गर्न भदौ १३ गते बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए। सोही दिन डा. भरत बहादुर भण्डारीको टोलीले मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी अस्पतालमै रहेको र आइतबार अपरान्ह अस्पतालबाट डिस्च...
रोग र उपचार

स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता– बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ

इकागज | भदौ २४, २०८०

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्...