स्वास्थ्य

मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता

इकागज | भदौ ५, २०८०
मकवानपुर- नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेटौंडा उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता गरेको छ । उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृ शिशु कक्ष निर्माण गर्न औपचारिक सम्झौता गरेको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । सम्झौता अनुसार उपमहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपैयाँ उपल...
स्वास्थ्य

मकवानपुर जिल्लामा डेंगी संक्रमित १७३ जना, संक्रमणबाट एकको मृत्यु

इकागज | भदौ ४, २०८०

मकवानपुर- मकवानपुर जिल्लामा डेंगी संक्रमितको संख्या १ सय ७३ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जन...