मुम्बई- बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खानको फिल्म सधै चर्चामा रहन्छ । उनका फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गर्छन् । शाहरुख खान र सलमान खानको फिल्मले कमाईको हिसाबले बक्स अफिसमा धेरै रेकर्ड बनाएका छन्…