काठमाडौं– शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा मृत्यु भएको तीनै जनाको पहिचान खुलेको छ । चितवनमा हुरीले ढालेको रुखले अटो किच्दा मृत्यु भएकाहरुको पहिचान खुलेको हो । प्रहरीकाअनुसार हावाहुरीको कार…