काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहे…