कैलाली - कैलालीमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो। मृतक महिलाको परिचय विवरण खुल्न सकेको छ…