काठमाडाैँ - रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइ…