चितवन । देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका …