सर्लाही- नवलपुर–मलंगवा सडक खण्डमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी का…