विराटनगर- तेह्रथुमको आठराई गाउँपालिका–६ को मुकाम चुवानडाँडास्थित हात्तिखर्क गाउँमा शुक्रबार साँझ आगलागी हुँदा स्थानीयका १४ वटा घर जलेका छन् । आगलागीबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्…