सिरहा- सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना दाजु-भाइ रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका&ndash…