कैलाली - धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी-स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी-स्याउले सडक खण्डमा कालोपत्र गर्न…