मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

पूर्वाधार

कास्कीमा आयल निगमको नेपालकै दोस्रो ठूलो डिपोको शिलान्यास

पोखरा : नेपाल आयल निगम (एनओसी)ले कास्कीमा नेपालकै दोस्रो ठुलो पेट्रोलियम डिपो बनाउने भएको छ । पोखरा-२९ गगनगौंडामा आफ्नै स्वामित्वमा रहेको ७७ रोपनी जग्गामा निगमले डिपो बनाउन लागेको हो । हाल रहेको डिपोको क्षमत…