करिअर कूटनीतिज्ञ हुन्, डा. रामभक्त पीवी ठाकुर । परराष्ट्र सेवामा साढे तीन दशक बिताएका ठाकुर इजिप्टमा राजदूत हुँदै सेवाबाट अनिवार्य अवकाश लिए । त्यसपछि पनि उनी सक्रिय नै रहे । त्यही सक्रियताले उनलाई निर्वाचन आयोग…