गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ढुक्क देखिन्छन् र कार्यकाल पूरा गर्न पाउनेमा निश्चिन्त पनि । उनी प्रधानमन्त्री ओली नजिकका राजनीतिकर्मी हुन् । उनीविरुद्ध दाहाल-नेपालसँग अविश्वास राख्न सक्ने गणितीय…