चिकित्सा शिक्षातर्फ एमडी/एमएस तहको भर्ना प्रक्रियामा देखिएको विवादका कारण माघमा सुरु हुनुपर्ने अध्ययन प्रक्रिया तीन महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भर्ना प्रक्रिया र परीक्षा प्रणालीमा असन्तुष्टि जनाउँदै …