प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य थापाले बिहीबार पद तथा गोपनीयताको सपथ लिए । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका थापा पहिलोपटक संसद् प्रवेश गरेका हुन् । तिनै थापासँग इकागजकर्मी कमल विष्टले…