अनियमितता

घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

इकागज | माघ १२, २०८०

काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई विशेष अदालत काठमाडौँले ​भ्रष्टाचारी ठहर गरेको छ ।

शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो ।

घुस लिँदालिँदै पक्राउ परेकी पनेरुलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन् । विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भावना महतलाई भने सफाइ दिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | माघ ११, २०८०

काठमाडौँ- सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चार जनाविरुद्ध ...

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | माघ १०, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन...

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल पक्राउ

इकागज | माघ १०, २०८०

काठमाडौं -  नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्...

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल अख्तियारको नियन्त्रणमा

इकागज | माघ १०, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र...

कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध अख्तियारले दायर गर्‍यो सर्वोच्चमा पुनरावेदन मुद्दा

इकागज | पुस २४, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध सर्वोच्च अदालत...

८० हजार घुस लिएको आराेपमा बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | पुस २४, २०८०

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर टिकाराज ...

सुन तस्करी प्रकरण : आठ जनालाई​ पूर्पक्षका लागि थुनामा पठाउने आदेश

इकागज | पुस २३, २०८०

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठा...