अनियमितता

दानपत्रबाट प्राप्त जग्गालाई खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

इकागज | भदौ १७, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । 

 निःशुल्क रूपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सुन प्रकरणका आरोपी दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

इकागज | भदौ १४, २०८०

काठमाडौँ - सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्...

रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा

इकागज | भदौ १३, २०८०

काठमाडौँ–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्...

सप्तरीको बोदेबर्साएइन नगरपालिकाका नगरप्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १३, २०८०

काठमाडौँ–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साएइन नगरपालिकाका  नगरप्रमुखसहि...

नापीका महानिर्देशककै संलग्नतामा सरुवामा आर्थिक चलखेल, अख्तियारदेखि मन्त्रालयसम्म पुग्यो उजुरी

इकागज | भदौ १२, २०८०

काठमाडौँ - नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचन...

कागेश्वरी मनोहराको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र अध्यक्षलाई भ्रष्टाचार मुद्दा

इकागज | भदौ ५, २०८०

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाको गणेश माध्यमिक विद्यालयक...

प्याजमा कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

इकागज | भदौ ४, २०८०

काठमाडौँ - भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मू...