आज्ञाकारी भन्दैमा मातृवध गर्ने म परशुराम होइन म जन्मेको आँगनमा मैले पनि बाँच्न पाउनुपर्छ यदि बाँच्न दिइन्न भने एकचोटि कृष्णसँग पाञ्चजन्य शंख खोसेर भए पनि म क्रान्तिको उद्घोष गर्नेछु मेरै ना…