साहित्य

कल्पना काफ्लेको मुक्तक संग्रह 'अशान्त धड्कन' लाेकार्पण

इकागज | साउन १९, २०८१

काठमाडौँ- साहित्यकार कल्पना काफ्लेको मुक्तक संग्रह 'अशान्त धड्कन' काे लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा आयाेजित एक कार्यक्रमका बीच 'अशान्त धड्कन' को लाेकार्पण गरिएको हो । 

प्राध्यापक डा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले साे मुक्तककाे लाेकार्पण गरे  । 

मुक्तक संग्रहमा विभिन्न विकृति, विसंगतिहरू, माया प्रेमलगायत विषय  समेटिएका छन् । उक्त मुक्तकमा दुई सय बढी मुक्तकहरू समावेश छन् । काफ्लेकाे यसअघि कविता संग्रह प्रकाशित भइसकेको छ । काफ्ले साहित्य सुधाकी संस्थापक हुन् भने उनी नेपाल एयरलाइन्समा कार्यरत छिन् ।

लोक-संस्कृति र साहित्यले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

इकागज | साउन १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भा...

चिसो कथा

इकागज | असार २१, २०८१

अलिकति बाँच्न भनेर  जन्मिएको मानिस  अलिअलि गर्दै मर्दै जान्छ  पुरिने गरी पूरा नमर्दास...