साहित्य

मदन पुरस्कारका लागि पाँच कृति छनौट

इकागज | साउन ९, २०८१

काठमाडौँ- मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ । 

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०' का लागि भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिनमा कृतिहरू छनौट गरेको जानकारी दिएको छ ।

यीमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।

लोक-संस्कृति र साहित्यले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

इकागज | साउन १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भा...

चिसो कथा

इकागज | असार २१, २०८१

अलिकति बाँच्न भनेर  जन्मिएको मानिस  अलिअलि गर्दै मर्दै जान्छ  पुरिने गरी पूरा नमर्दास...