काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएको छ । काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि खाना नखुवाउन भनेको अभियन्ता दिपेश धुन्जुले बत…