लसएन्जल्स - आफ्ना गीतले दर्शक रुवाउन माहिर मानिन्छिन् गायिका एडेल । तर १५ पटककी ग्रामी विजेता एडेललाई हालसालै भने आफ्ना आँशु रोक्न कठिन भयो । कन्सर्टमा गीत सुन्न आएका फ्यानको समर्पणले एडेललाई द्रवित बनायो । गा…