Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

कतिमा किनबेच हुँदैछ आज विदेशी मुद्रा ?

इकागज | साउन १७, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८ रूपैयाँ ९३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८ रूपैयाँ ५९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ३९ पैसा रहेको छ ।

आजदेखि घट्यो पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्य

इकागज | साउन १७, २०८१

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । बुधबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्...

सिमलताल दुर्घटना: बेपत्ता बस र यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

इकागज | साउन १६, २०८१

काठमाडौं - गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहि...