प्रमुख समाचार

सिट बाँडफाँट गर्न गठित कार्यदलले बुझायाे प्रतिवेदन

इकागज | भदौ २३, २०७९

काठमाडौँ- सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शिर्ष तहमा प्रतिवेदन बुझाएको छ ।

बिहीबार भएको लामो छलफलपछि दलहरूको आ–आफ्नो दाबीसहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो । शिर्ष तहसँगको समन्वयमा दिनभर कार्यदलले सिट बाँडफाँटको  मोडालिटीमा छलफल गरी प्रतिवेदन तयार गरेर बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिवेदनमाथि शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट भागबण्डाबारे टुंगो लगाउने उनले बताए । उनले जसपा सिट बाँडफाँटमा असन्तुष्ट रहेको र गठबन्धन छाड्ने भन्ने विषयमा सत्यता नभएको जिकिर गरे । उनले सबै दललाई जितेको अनुभव हुने गरी शिर्ष तहले सिट बाँडफाँटलाई अन्तिम रूप दिने बताए ।

कार्कीले शिर्ष तहको बैठक शुक्रबार बस्ने जानकारी दिए ।

निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछुः प्रचण्ड

इकागज | भदौ २३, २०७९

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनप...

गणित शिक्षकको नतिजा : माग संख्याभन्दा कम शिक्षक अन्तर्वार्ताका लागि छनौट

इकागज | भदौ २३, २०७९

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित विषयको परीक्षाफल प्रकाशित गरेको छ । गत चैत १५ र अस...

गृह जिल्लामा सहानुभूति खोज्दै कमल थापाले भने : अब मात्रै एक चान्स दिनुस्

इकागज | भदौ २३, २०७९

मकवानपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनाव आफ्नो जीवनकालको अन्तिम हुने भन्दै समर्थन गरिदिन...

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

इकागज | भदौ २३, २०७९

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनला...