प्रमुख समाचार

यस्तो हुनेछ आजको मौसम

इकागज | साउन २३, २०७९

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै  स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ र बागमती प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

बाबुरामलाई छाडेर राई लागे वैकल्पिक राजन‍ीतिका लागि देशव्यापी अभियानमा

इकागज | साउन २३, २०७९

खोटाङ- वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । भट्टराईले ने...

मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न विद्यार्थी संघकाे माग

सुभाष कर्ण | साउन २२, २०७९

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधे...

अख्तियारमा फेसबुक र भाइबरबाट पनि उजुरी, डेढ महिनामा १५ सय दर्ता

इकागज | साउन २२, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा ...

दोर्दी-१ जलविद्युत् आयाेजना निर्माण सम्पन्‍न, प्रसारणलाइन नहुँदा विद्युत् उत्पादन सुरू भएन

इकागज | साउन २२, २०७९

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखो...

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतले सडक निर्माणमा भ्रष्टाचार गरेपछि...

इकागज | साउन २२, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत ट...

२८ महिनामा रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, नेपालबाट चीनतर्फ शून्य

इकागज | साउन २२, २०७९

काठमाडौं- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपा...