पोखरा : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले छलफल गरिरहेका छन् । छलफलमा सहभागी सांसदहरू सवाल–जवाफमा उत्रिए…