प्रमुख समाचार

काठमाडौँ महानगर : बालेन र स्थापितबीच १४ हजार ७ सयको मतान्तर

इकागज | जेठ ७, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ ।  त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।

बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग

इकागज | जेठ ६, २०७९

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको...

आरजु राणाले गरिन् बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध

इकागज | जेठ ६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई...

हेटौँडामा ३७२३ मत गन्न बाँकी, समाजवादीकी लामा एमालेका पौडेलभन्दा २०७७ मतले अगाडि

इकागज | जेठ ६, २०७९

काठमाडौँ - हेटौडा महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामा...