पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टरशेफ यूके'मा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमा परेका छन् । बिहीबार साँझ बीबीसीबाट प्रसारित प्रतियोगिताको १३ औँ संस्करण मास्टरसेफ द प्रोफेसनल्स २०२० को ताज युके…