प्रमुख समाचार

नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाइयो

इकागज | जेठ २१, २०८१

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको बताइएको छ ।

नेपाल एयरलाइन्सकाका अनुसार दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट दिइएको छ ।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल, कसले के भने ?

इकागज | जेठ २१, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजे...

विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : गृहमन्त्री लामिछाने

इकागज | जेठ २१, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएक...

सञ्चारकर्मीलाई ओलीको सुझाव : गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्‍नुस्

इकागज | जेठ २१, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्न सञ्चा...

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त

इकागज | जेठ २१, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका ...

१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले अर्को काण्ड गरेर जनता झुक्याउन खोजे : बालेन

इकागज | जेठ २१, २०८१

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्ध...