काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको कीर्…