काठमाडौँ- ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले बिक्री गर्ने भएको छ । समितिले सूचना जारी गर्दै १७८ तोला ८२ लाल सुन र चाँदी ५ हजार २९८ तोला १२ लाल बिक्री गर्ने गरी बोलप…