प्रमुख समाचार

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपश्चिमको उपकुलपतिमा प्रा डा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्रा डा विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको   सचिवालयले आज यहाँ जनाएको छ ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए । प्रा डा गौतम र प्रा डा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ ।

राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न नयाँ सिराबाट सोच्‍नुपर्ने समय आयो : कमल थापा

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ ...

सभामुखद्वारा संसद्को आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि ...

गैरसंवैधानिक अभ्यास नगर्न प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र

इकागज | बैशाख १८, २०८१

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई प...

उपनिर्वाचन : पत्याएनन् जनताले नयाँ दललाई, पुरानो दलमै भरोसा

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले...

नयाँलाई जनताले मत दिन्छन् र उथलपुथल हुन्छ भन्‍ने अपेक्षा राख्नु गलत : सिके राउत

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री  यादवको जोड

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उ...