प्रमुख समाचार

युवतीमाथि बलात्कारको आशंकामा तीन जना पक्राउ

इकागज | पुस ९, २०८१

मोरङ - मोरङमा अचेत भेटिएकी युवतीमाथि बलात्कारको आशंकामा शंकास्पद तीनजना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे १२ बजेतिर हात, खुट्टा बाँधिएको अवस्थामा २३ वर्षीया युवती अचेत भेटिएपछि बलात्कार भएको हुनसक्ने आशंका गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार जिल्लाको कटहरी २ स्थितमा युवती अचेत अवस्थामा भेटिएकी थिइन् ।

घटनामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती, बागलुङको किबी बुटबलमा खपत

इकागज | पुस ९, २०८१

गलकोट (बागलुङ)- बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबील...