काठमाडौं - संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार दक्षिणी अफ्रिकामा ऐतिहासिक खडेरीले दुई करोड ६० लाख मानिसलाई खाद्य असुरक्षामा धकेलेको चेतावनी दिँदै तत्काल आर्थिक सहयोगको माग गरेको छ । …