काठमाडौँ- आजदेखि पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले गएराति १२:०१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठ…