प्रमुख समाचार

त्रिविका उपकुलपतिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

इकागज | असोज ९, २०८१

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ ।  

योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । 

बुधबार नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी संघर्ष समितिले त्रिवि उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उपकुलपतिले मेरिटोक्रेसीलाई भन्दा निकटताका आधारमा वर्णानुक्रमलाई पछ्याउन खोजेको उनीहरूको आरोप छ ।

 

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक- अर्थमन्त्री पौडेल

इकागज | असोज ९, २०८१

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा स...

घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारको विरोध

इकागज | असोज ९, २०८१

काठमाडौँ - घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले वि...

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

इकागज | असोज ९, २०८१

गोरखा- अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई...

काठमाडौँ महानगरको व्यवसायीलाई चेतावनी– अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्छौँ

इकागज | असोज ९, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढी...

निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेलाई ५ हजारदेखि ५ लाखसम्म जरिवाना

इकागज | असोज ८, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको छ । म...

प्रस्तावित राजदूत भट्टराईले स्नातकको प्रमाणपत्र पेस गर्न नसकेपछि...

इकागज | असोज ८, २०८१

काठमाडौँ - श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्...