काठमाडौँ- पुनःस्थापित प्रतिनिधि सभाको आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह चार बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद्…