संसद्

संसद्‌का दुई समितिको बैठक बस्दै

इकागज | मंसिर २५, २०८१

काठमाडौँ- संघीय संसद्‌का दुई वटा समितिको बैठक बस्दैछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । 

राज्य व्यवस्थामा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल हुनेछ, जुन बैठक दिनको २:१५ बजे बस्नेछ ।

उता, विधायन व्यवस्थापन समितिको संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । जुन बैठक दिनको १:०० बजे बस्नेछ । 

दुवै समितिका बैठक सिंहदरबारस्थित संसद्‌ सचिवालयमा बस्नेछ । 

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेन : राष्ट्रिय सभा अध्यक्ष

इकागज | मंसिर २३, २०८१

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरू व्यवहारमा लागू गर्न नसक्दा संसद ...

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे

इकागज | मंसिर २३, २०८१

 सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्...

जलवायु सम्मेलनमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड

इकागज | मंसिर १९, २०८१

 जलवायु परिवर्तनमा काम गर्दै आएका संघ, संस्थाका प्रतिनिधिहरूले विश्व जलवायु सम्मेलनहरूमा नेपालको त...

पाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छ : सभामुख

इकागज | मंसिर १९, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई परिवार, समाज र राष्ट्रले आत्मसात् गर्न...

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने

इकागज | मंसिर १३, २०८१

काठमाडौँ- संघीय संसदको राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने ...