संसद्

मिटरब्याजपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

इकागज | फागुन १४, २०८०

काठमाडौं - प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ । 

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्ने गरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् । 

राप्रपासहित एमाले, रास्वपाका सांसदहरूले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् । 

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, 'प्रि बजेट'मा छलफल हुँदै

इकागज | फागुन १४, २०८०

काठमाडौँ - प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११...

त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिनका लागि हवाई माफीयाहरू सक्रिय छन् : सांसद आचार्य

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेकपा एमाले सांसद भीम आचार्यले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नगरेर सरकारल...

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्तीका बारेमा जानकारी गराउन एमालेको माग

इकागज | फागुन ११, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्त...

एमाले र राप्रपाको अवरोधपछि १५ मिनेटका लागि संसद्‌ बैठक स्थगित

इकागज | फागुन ११, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्या...