संसद्

शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप अघि बढ्दा संविधान कार्यान्वयनमा सहजता आउछ: सभामुख

इकागज | असोज ३, २०७८

काठमाडौँ - सभामुख अग्‍निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा जारी शुभकामना सन्‍देशमा नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरूको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न उनले सबै पक्षसँग आग्रह गरेका छन् ।

'संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ,' सन्‍देशमा भनिएको छ, 'आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल गर्दछु ।'

 

प्रतिनिधि सभामा एमोलेको अवरोध कायमै, नाराबाजीबीच अघि बढ्‍यो बैठक

इकागज | भदौ २९, २०७८

काठमाडौँ - प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध आज पनि कायमै छ । बैठक सुरु हुनासाथ एमा…

राष्‍ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रधानसेनापति शर्माबीच भेटवार्ता

इकागज | भदौ २९, २०७८

काठमाडौँ - राष्‍ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको …

संसद्‍मा प्रतिनिधित्‍व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख सापकोटा

इकागज | भदौ २८, २०७८

काठमाडौँ - प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोला…

एमालेको अवरोधबीच राष्‍ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

इकागज | भदौ २५, २०७८

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो सं…

सभामुख पक्षपाती भएपछि संसद्‍मा अवरोध गर्नुपर्‍यो : योगेश भट्टराई ​

इकागज | भदौ २३, २०७८

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई सम…