राजनीति

२१ मन्त्रीले लिए शपथ (सूचीसहित)

इकागज | असार ३१, २०८१
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरूको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि ४- रमे...