राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज | जेठ ४, २०८१
काठमाडौँ- नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‌मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको छानबिनको माग ग...