काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य शरदराज पाठकलाई दिएका छन् । अध्यक्ष मिश्रले मंगलबार विज्ञप्ति जारी गर्दै पाठकलाई प्रवक्ता बनाइएको उल्लेख छ । …