काठमाडौं : नेकपा वाग्मती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई जिम्मेवारीमुक्त गरेका छन् । पौडेलले आफू पक्षीय सांसदहरूको बैठक बोलाएर उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुध्दिमान माझ…