काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा दाहाल-नेपाल समूहले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी…