काठमाडौं : सिफारिस राजदूतहरूका हकमा सम्बन्धित मुलुकले सहमति (अग्रिमा) दिएको एक महिना पुग्दै गर्दा पनि सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । संसदीय सुनुवाई सकेपछि सहमतिका लागि सम्बन्धित मुलुक पठाउने …