राजनीति

वातावरणीय अपराध नियन्त्रणका लागि सबैको सकारात्मक सहकार्य आवश्यक छ : वनमन्त्री ठकुरी

इकागज | असोज ४, २०८१
जनकपुर -  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वनजन्य अपराध नियन्त्रणका लागि सबैको सिर्जनात्मक र सकारात्मक सहयोग आवश्यक पर्ने बताएका छन् । आजदेखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी विवादहरूमा न्यायिक दृष्टिकोण’ विषयक गोष्ठीमा उहाँले वन तथा वातावरणीय अपराध नियन्त्रणका लागि राज्यका सबै निकायको तालमेल हुनुपर्नेमा जोड दिए ।  “वन र वातावरणीय अपराध नियन्त्रण गर्न न्यायालयद...