वीरगन्ज : सीमा नाका खोल्न माग गर्दै शुक्रबार विरगंजमा प्रदर्शन भएको छ । नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साले शुक्रबार वीरगंजको मुख्य भन्सार क्षेत्रमा पुगी प्रदर्शन गरेको हो । उनीहरूले बिहान ९ बजेदेखि …